रसुवागढी नाकाबाट राजश्व अशुलीको काम सुरु

 

रसुवा, २५ भदौँ । रसुवागढी भंन्सार कार्यालयमा सडक सुचारु भए संगै आज बाट राजश्व अशुलीको काम सुरु भएको छ । एक महिना अघि बाट पासाङल्यामु राजमार्गका बिभिन्न स्थानमा सडकमा अबरोध भएका कारण यातायात संन्चालन हुन नसक्दा ब्यापारी नआएकाले रसुवागढी भंन्सार कार्यालयमा भंन्सार अशुली ठप्प भएको थियो ।