हङकङलाई ९६ रनको झिनो लक्ष्य

काठमाडौंं, भदौ १९ । एशिया कप छनोटको अन्तिम खेल खेलिरहेको नेपालले हङकङलाई ९६ रनको झिनो लक्ष्य दिएको छ । निरन्तर रुपमा सबै विकेट गुमाउँदै ३७.५ अोभर खेलेर नेपालले हङकङलाई यो लक्ष्य दिएको हो ।