गोल्डनगेट एजुकेशनल कन्सलटेन्सि सौराहाचोकको सेमिनार(फोटो फिचर)

चितवन, १३ भदौ । गोल्डनगेट एजुकेशनल कन्सलटेन्सि, रत्ननगर–१, सौराह चोकले एक दिवसीय सेमिनार सम्पन्न गरेको छ ।
आज आफ्नै सेमिनार हलमा अस्ट्रेलिया बाट आएकी सीइओ एलेन स्टरकि, अस्ट्रेलियन रजिस्टर्ड माइग़्रेसन एजेण्ट सिसिर नेपाल द्वारा अस्ट्रेलियामा अध्ययन गर्न चाहने बिद्यार्थीहरुका लागि सहजीकरण गरिएको एक दिवसीय सेमिनार सम्पन्न भएको हो।

कन्सलटेन्सिका प्रबन्ध निर्देशक जगदीश चन्द्र शर्माले सञ्चालन गरिएको उक्त कार्यक्रममा कन्सलटेन्सिका निर्देशक बसन्त अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियोराखेका थिए । करिब १२० जना बिद्यार्थी सहभागीता रहेकोमा करिब ३० जनाले डकुमेन्ट्स असेसमेन्ट गराउनुका साथै ३००० डलर बराबरको छात्रबृती प्राप्त गरेको गोल्डनगेट एजुकेशनल कन्सलटेन्सिले जनाएको छ ।

Promise Education Consultancy