बिमस्टेक सचिवस्तरीय बैठक आज

काठमाडौं, १२ भदौँ । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहायताको लागि बंगाालको खाडीका देशहरुको प्रयास ‘बिमस्टेक’का बरिष्ठ अधिकारी ‘सचिवस्तरीय’ १९ औं बैठक आज काठमाडौंमा बस्दै छ ।

बिमस्टक शिखर सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टा-छुट्टै बैठक बस्ने प्रावधानअनुसार आज बैठक बस्न लागेको हो ।

बैठकमा ८ भन्दा बढि एजेन्डामा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ

Promise Education Consultancy