मकवानपुरको मनहरीमा चट्याङ लागेर ४ जना घाइते

मनहरी ३ टुडे स्थित जगत बलको घरमा बसिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको र घाईतेको हेटौडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Promise Education Consultancy