प्रदेश २ को संसद्‌मा प्रधानमन्त्री ओलीको सम्बोधन [लाइभ]

 

काठमाडौं, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गरेका छन्।  जनकपुरधामस्थित प्रदेशसभा भवनमा सम्बोधन सुरु भएको हो।

PM SPEECH LIVE FROM PROVINCE 2

PM SPEECH LIVE FROM PROVINCE 2

Publiée par Nepal Television sur Vendredi 17 août 2018

 

 

 

 

 

सम्बोधन गरेपछि उनीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनुषाको बरमझियामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मधेसमा माओवादीबाट ज्यान गुमाएका नेता रामवृक्ष यादवको स्मृतिसभा हुन लागेको हो। यादवको २०५१ भाद्र २ मा हत्या भएको थियो।

यसअघि प्रदेश ओलीले प्रदेश १, ३ र ५ प्रदेशका सांसद्‌लाई सम्बोधन गरिसकेका छन्। उनले साउन ३ मा गण्डकी प्रदेशसभामा सम्बोधन गरेका थिए।

ad

Promise Education Consultancy