एसियाड फुटबल: भियतनामविरुद्ध नेपाल २–० ले पराजित

चितवन, ३१ साउन  ।   १८औं एसियाड खेलकुदअन्तर्गत आज नेपालले समूह चरणको दोस्रो खेलमा भियतनामविरुद्ध हार व्यहोरेको छ । विभाहा मुक्ति रंगशालामा भएको खेलमा नेपाल भियतनामविरुद्ध २–० ले पराजित भएको हो ।

दोस्रो स्पष्ट जितको खोजीमा रहेको नेपालले आज पनि हार नै ब्यहोरेको हो । यसअघि भएको पहिलो खेलमा नेपाल जापानसँग १–० ले पराजित भएको थियो ।

Promise Education Consultancy