चर्चित फुटबलर नेयमारसँग किन हुन्छन् युवतीहरु भुतुक्कै, अहिलेसम्म सम्म १८ जना प्रेमीकासँग रोमान्स

चर्चित फुटबलर ब्राजिलका स्टाइकर तथा पिएसजीका भरपर्दा खेलाडी नेयमार विश्वकपको समयमा सर्वाधिक विबादमा तानिए । त्यसको चर्चा सेलाउन नपाउँदै नेयमार सबैभन्दा धेरै गर्लफ्रेन्ड बटुल्ने खेलाडीको सूचीमा अग्रस्थानमा पर्छन्।

कम्तिमा १८ जना युवतीहरुसँग प्रेमसम्बन्ध राखिसकेका उनी १९ वर्षको उमेरमै बाबु बनेका हुन् । उनको सबैभन्दा पहिलो प्रेमिकाको सूचीमा पर्छिन्, याफेला ल्यान्सिलोटी हुन् भने त्यसयता उनले अन्य १७ औँ प्रेमीकासँग प्रेम रोमान्स साटिसकेका छन् ।

क्यारोलिना डन्टाससँग दोस्रो प्रमकिाका रुपमा रोमान्स गरेका नेष्यमारले फ्नो छोरा डेभिड लुस्सा डा सिल्भा स्यान्टोसमाथि निकै गर्व लाग्ने गरेको छन्। यसपछि पनि उनले फरन्यान्डो बार्रोसो, अनामरा, एन्ड्रेसा सुइटा, बार्बरा इभान्स लगायत थुप्रैलाई आफ्नो प्रेममा जालमा फंसाए। हाल ब्रुनासँगको प्रेम रोमान्समा अल्झिरहेका नेयमारको यो सम्बन्ध कतिसमय टिक्ने हो उनलाई पनि थाहा नहोला र रु