सेक्सका यस्ता छन् रोचक तथ्यहरु

 

यौन सम्बन्ध मानिसको जीवनमा एउटा निकै महत्वपुर्ण सम्बन्ध हो । हामीलाई यौन सम्बन्धि कुराहरु गर्न अप्ठ्यारो लाग्ने गर्छ । कतिपय अवस्थामा हामी लजाउने गर्छौं । त्यसैले हामीलाई यौन सम्बन्धि त्यति जानकारी हुदैन ।

यौन सम्बन्धि केही रोचक तथ्य यस्ता छन् :

– विश्वभरका प्रजनन् योग्य महिलालाई गर्भवती बनाउन एक जना पुरुषबाट दुई सातामा निस्कने विर्य नै काफी हुन्छ ।

– बाहिरी वातावरणमा केहि घण्टा मात्रै बाँच्ने पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ ।

– सेक्स गर्दा मूत्रमार्गको संक्रमणबाट बच्न सकिन्छ ।

– १ प्रतिशतमात्र महिला स्तन र निप्पलमार्फत उत्तेजित हुन्छन् ।

– वीर्यलाई अदृश्य मसीका रुपमा प्रयोग गर्न सकिने भनेर पहिलो विश्वयुद्धका बेला ब्रिटिश गुप्तचर निकायका सदस्यहरुले पत्ता लगाएपनि गन्ध आउने महसुस भएपछि यसको प्रयोग रोकिएको थियो ।

– एक चम्चा वीर्यमा जम्मा ५ क्यालोरी हुन्छ ।

– यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ ।

Promise Education Consultancy