हेटौंडामा यसरी निस्किए आदिवासी जनजाति

हेटौंडा,२४ साउन । बिश्व आदिवासी जनजाति दिवसको अवसरमा बिहीबार हेटौंडामा र्याली निकालिएको छ ।
हेटौंडाको मुख्यचोकबाट केही समयअघि र्याली निस्किएको हो ।

र्यालीमा झाँकी सहित आदिवासी जनजातीहरुको सहभागिता रहेको छ ।
नेपाल आदिवासी जनजाती महासंंघ तीन नम्बर प्रदेश तदर्थ समितिकाेे अायाेेनजनामा र्यालीपछि पल्पसासभागृहमा बृहत साँस्कृतिक लगायतका कार्यक्रम हुने आयोजकका संयोजक काजीमान थिंङ तामाङले जानकारी दिएका छन् । बिश्व आदिवासी दिवसको अवसरमा हेटौंडामा बिगत तीनदिनदेखि बिभिन्न कार्यक्रम गरिएको छ ।

Promise Education Consultancy