अमर जनशक्तिमा तोयनाथ पौडेल क्याम्पस प्रमुख चयन

चितवन, २१ साउन ।  अमर जनशक्ति बहुमुखी क्याम्पस, भरतपुर -२२, पटिहानी चितवनको क्याम्पस प्रमुखमा तोयनाथ पौडेल चयन भएका छन् । क्याम्पस संचालक समितिको आज सम्पन्न बैठकबाट स. प्राध्यापक तोयानाथ पौडेल ३ बर्षे कार्यकालका लागि क्याम्पस प्रमुखमा सर्वसम्मतिले चयन भएका हुन् ।

Promise Education Consultancy