जवाङखोला नजिकै सडकमाथीबाट आएको लेदोले ट्रक पुरियो, पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ २१ साउन ।  अविरल बर्षाको कारण पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ  गाउँपालिका  वडा न १० स्थित जवाङ खोला नजिकै सडकमाथी बाट आएको लेदोले भारतीय गाडी पुरिएको छ ।
अहिले पृथ्वी राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ ।

Promise Education Consultancy