दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगिता : टस जितेर नेपालद्धारा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ शुरु

काठमाडौं, १८ साउन , दोस्रो एकदिवसीय खेलमा नेपालले अहिले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ।नेदरल्यान्ड्सको भिआरए मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने लक्ष्य बनाएको छ।

यसअघि बुधबार भएको पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको थियो।

Promise Education Consultancy