भरतपुर वाईपास रोडमा बसले ठक्कर दिदाँ १३ जना घाईते

चितवन, १७ साउन । भरतपुरको वाईपास रोड खानेपानी कार्यालय नजिक भएको सवारी दुर्घटनामा परि १३ जना घाईते भएको छन् ।

ईटहरीबाट काठमाडौँ जादै गरेको ना ५ ख १३०६ नम्बर यात्रुबाहक बसले साईटमा रोकी राखेको ना ५ ख ८९९९ नम्बर ट्कलाई पछाडीबाट ठक्कर दिदाँ वसमा सवारी १३ जना घाईते भएका हुन् ।

चितवन प्रहरीका अनुसार गएराति १२ ः १५ दुर्घटना घाईते भएका १३ जनाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
साथै ठक्कर दिने वसको चालक र वस प्रहरी नियन्त्रणमा रहेको छ ।

Promise Education Consultancy