८० महिला र बालबालिका हराए !

काठमाडौँ, ११ साउन । जिल्ला प्रहरी कार्यालयले आर्थिक बर्ष ०७४÷०७५ मा लमजुङबाट ८० महिला र बालबालिका हराएका छन् ।

जसमध्ये महिला १३, बालिका ६ र बालक ३ जना मात्रै भेटिएका छन् ।३७ महिला, १२ बालिका र ९ जना बालक भने भेटिएका छैनन् ।आर्थिक बर्ष ०७३÷७४ मा लमजुङबा ९५ जना हराएका थिए ।
जसमा महिला ६५, बालक १३ र बालिका १७ थिए ।, आजको नयाँ पत्रिकामा खबर छ ।

Promise Education Consultancy