जव चर्चित गायिका भित्री वस्त्र नलगाई सार्वजनिक कार्यक्रममा पुगिन्

एजेन्सी । अमेरिकाको न्यूर्योकस्थित भव्य कार्यक्रम ‘एम फार गाला’ मा सहभागी हुन विभिन्न वहोदाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । त्यसैको हुलमा एक थिइन् हलिउडकी चर्चित गायिका हल्से । कार्यक्रमस्थलमा स्थलमा उनको व्यग्र प्रतिक्षा थियो ।

ब्ल्याक फ्रन्ट कट गाउन लगाएकी उनी कार्यक्रमस्थलमा आइपुगिन् । चर्चित गायिका तथा मोडल धेरैको ध्यान उनीतिरै केन्द्रित थियो । तर उनको गाउनको अगाडिको भाग काटिएको कारणले गर्दा हल्सेको गुप्ताङ देखिरहेको थियो । केही तस्वीरमा हल्सेले हातले छोप्ने प्रयास गरेको देखिन्थ्यो तर कतिपय तस्वीरमा उनी गुप्ताङ देखिएका अवस्थामा क्यामेराका लागि पोज दिइरहेकी छन् ।

अफ शोल्डर गाउन भएका कारण उनको क्लीभेज पनि प्रष्ट रुपमा देखिएको थियो ।हल्से सामाजिक सजालमा निकै सक्रिय छिन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्ना तस्वीर शेयर गर्छिन र आफ्ना फ्यानहरुलाई जानकारी गराउछिन् । उनको गीत धेरै मानिसको रोजाइमा पर्छन् र चर्चामा रहिरहन्छिन् ।