पेट्रोलमा कालोबजारी

ललितपुर, ११ साउन । टीकाभैरवमा अवैध रुपमा पेट्रोलको कारोबार भइरहेको छ ।११० रुपैयाँ पर्ने पेट्रोल यहाँ पुग्दा १३० रुपैयाँ पर्छ ।यहाँ पानीको बोतलमा खुलेआम पेट्रोल बिक्री भइरहेको छ ।

मोटरसाइकल मर्मत गर्ने पसलमा पनि यसको खुला बिक्री भइरहे पनि प्रहरीले नियमन भने गर्न सकेको छैन ।
आजको कान्तिपुर दैनिकमा खबर छ

Promise Education Consultancy