आज ०३ जेठ २०७५ बिहिवार तपाईको राशिफल
मेष
जोश जाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न सकिनेछ । उपहार पाइने सम्भावनाछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
बृष
आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त हुनेछ । वस्त्र लाभ हुनेछ ।
मिथुन
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा विवाद आउला । सामान हराउने वा नष्ट हुन सक्नेछ ।
कर्कट
राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ ।
सिंह
आफन्तको सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता पाइएला । मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
कन्या
मनोरञ्जनमा सहभागी भइएला । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
तुला
दैनिक कार्यमा चुनौतीको सामना गर्नुपर्छ ।स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।
बृश्चिक
शिक्षामा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । गरेको कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा रहला ।
धनु
वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
मकर
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । इच्छा र आकाङ्क्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् ।
कुम्भ
यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आर्थिक सङ्कटमा परिएला । प्रेममा विवाद आउला ।
मीन
अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेममा मधुरता छाउला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । बिश्वास गरेकाले साथ दिनेछन् ।