भारतीय प्रधानमन्त्री मोदी पुगे पशुपति दर्शनका लागि, लाइभ

काठमाडौं, बैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिको दर्शनका लागि पुगेका छन्।

बिहान मुक्तिनाथको दर्शन गरेर फर्किएका मोदी केही समयअघि मात्र पशुपतिनाथको दर्शनका लागि पुगेका हुन्।

मोदीलाई पशुपतिनाथमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रविन्द्र अधिकारीले स्गवागत गरे।

हेर्नुहोस् लाइभ