भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथमा पूजा (लाइभ)

मुक्तिनाथ, बैशाख २९  ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आइपुगेका छन् । उनलाई परम्परागत भेषभुषामा सजिएका स्थानीयहरुले स्वागत गरेका छन्। उनी काठमाडौंबाट हेलिकोप्टरबाट मुक्तिनाथ आइपुगेका हुन्।