आज २३ बैशाख २०७५ आइतवार तपाईको दिन कस्तो रहने छ ? राशिफल

मेष

विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायमा प्रगति होला । धार्मिक कार्यमा रुची वढ्नेछ ।
मिथुन

पारिवार संग रमाइलो भेटघाट हुनेछ । स्वास्थ्यमा सुधार होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
सिंह

वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
तुला

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउला । वैदेशिक कार्य अघी बढ्नेछ ।
धनु

मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । घर व्यवहारमा झमेला आउला । विचार गरेर निर्णय लिनु उचित होला ।
कुम्भ

श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।
बृष

झुटा आरोप लाग्न सक्नेछ । प्रेममा मनमुटाव आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला ।
कर्कट

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कन्या

स्वास्थ्यमा खरावी आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ ।
बृश्चिक

आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।
मकर

सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । । प्रेममा सफलता पाईनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।
मीन

आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । धार्मिक यात्राको योगछ ।