पशुपतिले दुइवटीलाई आँटेपछि हँगामा ( भिडियो सहित)

काठमाडौं,१५ बैशाख । चर्चित लोक दोहोरी गायक पशुपती शर्माले दुइवटीलाई  आटेपछि हँगामा भएको छ । तर यो बास्तविक जीवनमा नभई केबल मायाले ईन्टरटेन्मेन्ट ले भर्ख बजार मा सार्बजनिक गरेको सीता केसी,माया गुरुङ र पशुपती शर्माको गाइजात्राजस्ती बोलको दाहोरी गीतको म्यूजिक भिडियोमा हो । यस गीतमा सीता केसि माया गुरुङ र पशुपती शर्माको स्वर रहेको छ । लय शब्द पनि पशुपती शर्माको नै रहेको छ ।
गीत ठट्यौली  रमाईलो छ । गीतमा पशुपती शर्माले सीता केसी र माया गुरुङलाई गीत गाएर हराउन चुनौती दिएर सुरुवात हुन्छ ।पुरा भिडियो हेर्नुहोस् ।

भिडियो