आज – १४ बैशाख २०७५ शुक्रवार तपाईको आजको दिन कस्तो रहनेछ ? राशिफल
मेष
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वैदेशिक कार्य बन्नेछ । प्रेम सम्बन्ध कसिलो होला । नयाँ वस्त्र,अलंकारको प्राप्ति हुनेछ ।
मिथुन
बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
सिंह
नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
तुला
स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।
धनु
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल नपर्ला । आँटेको काम पूर्ण होला । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कुम्भ
नजिकका व्यक्तिबाट धोका होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
बृष
प्रेम सम्बन्ध कसिलो होला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कर्कट
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी रहला मध्यम खालको समय छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ ।
कन्या
जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ ।
बृश्चिक
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कुम्भ धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहशिकताबाट धनार्जन होला ।
मकर
न्यायिक कार्यमा सफलता मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शत्रु क्षय होलान् । मनोरञ्जनमा सहभागीता भइएला ।
मीन
सफल यात्राको योग छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । पुनर्मिलनको योग रहेको छ ।