अचम्मैको परम्परा : जहाँ आफूभन्दा ठूला पुरुषहरुको विर्य सानाहरुले खानुपर्छ !

संसारमा विभिन्न जाती समुदायमा अनौठो खालको परम्परा हुन्छन् । जसलाई सुन्दा पत्याउन गाह्रो हुन्छ । आज हामी तपाईलाई एउटा अनौठो चलनको बारेमा जानकारी दिदैँछौँ ।

पपुवा न्युगिनीको एउटा जातीमा अचम्मैको परम्परा रहेको छ । जहाँ आफूभन्दा ठूला पुरुषहरुको विर्य साना किशोरहरुलाई खान लगाइन्छ । पपुवा न्युगिनीमा बस्ने साम्बिया आदिवासीमा साना उमेरका बालकहरुलाई मर्द बनाउन भन्दै निकै यस्तो घृणित कार्य गर्न लगाउने चलन रहेको छ ।

७ देखि १० वर्ष उमेरका बालकहरुले १५ वर्षभन्दा माथिका अविवाहित किशोर तथा युवाहरुको लिंग मुखमैथुन गरिदिनुपर्छ र त्यसो गर्दा निस्कने विर्य थुक्नु हुँदैन लिल्नुपर्छ ।

साम्बिया समुदायका मानिसहरुका अनुसार विर्य जिवनको श्रोत तथा पुरुषत्वको लागि अनिवार्य तत्व हो भो आफुभन्दा ठूलाको विर्य निलेपछि बालकहरुको यौनांग र पुरुषत्वको राम्रोसँग विकसित हुने मान्यता छ । तर बिहे गरेका पुरुषहरुको विर्य भने महिलासँग यौन सम्पर्क भएपछि अशुद्ध बन्ने मान्यता छ ।