एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ, ५ वैशाख । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल   www.tu.ntc.net.npwww.edusanjal.com र नेपाल टेलिकमको १६०२ डायल गरी २४९४९ मा एसएमएस  गरेर पाउन सकिनेछ ।