सनी लियोनीले छोरीलाई आफ्नो ज्याकेटभित्र लुकाएपछि…

चर्चित पोर्नस्टार तथा नायिका सनी लियोनीले टुइटरमा एउटा फोटो पोष्ट गरेकी छन् । जहाँ उनले आफ्नी छोरी निशालाई ज्याकेटमा लुकाएर राखेकी छन् । उनले फोटोसंगै लेखेकी छन्, यो मेरो बचन भयो कि मेरी दिल आत्मा र मेरो शरीरको हरेक भागले तिमीलाई यो दुनियाको सबै नकारात्मक शक्तीसंग बचाउने छ । म तिम्रो बचाउको लागि आफ्नो प्राण दिन समेत तयार छु । खराव व्यक्ति र सोचको बिरुद्ध सबै बच्चाले सुरक्षित महसुस गर्नु जरुरि छ । आफ्नो बच्चालाइ आफु संगै राखेर उनीहरुको सुरक्षा गरौ ।