बेइजिङमा कलमले घोचेर जहाज अपहरण गर्न खोजेपछि…

काठमाडौं,३ बैशाख । चीनमा एकजना व्यक्तिले कलमको प्रयोग गरेर जहाज अपहरण गर्न खोजेका छन् ।चीनको चांगशा शहरबाट बेइजिङ जाँदै गरेको एयर चाइनाको एक विमानमा मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले उक्त कार्य गर्न खोजेका हुन । ती व्यक्तिले कलमलाई हतियारका रुपमा लिएर यस्तो कार्य गरेका हुन् ।ति व्यक्तिले कलमले घोचेर फ्लाइट अपडे६लाई बन्धक बनाउने कोशिश गरेका हुन् ।

यस घटनाको कारण विमान गैर निर्धारित तरीकले अवतरण गर्नुपरेको छ ।चीनको चांगशा शहरबाट बेइजिङ जाँदै गरेको एयर चाइना विमानमा १ हजार ३५० यात्रु थिए ।ति मध्य एक क्रू सदस्यको यस्को हर्कतका कारण विमान झंगझाऊ मोड्न परेको थियो ।

सिविल एविएशन एडमिनिस्ट्रेशन चाइना ९सीएएसी०का अनुसार ति क्रू सदस्यले धमकाउँदै कलम देखाएर बन्धक बनाउन खोजेका हुन् ।

यो विमान दक्षिणी हाउआ प्रांतको चाङ्ग्शा शहरबाट स्थानीय समयमा ८ बजेको समयमा पुगेको थियो, जबकी ११ बजे बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा उडाइएको थियो ।

हेनान एयरपोर्ट ग्रुपको अनुसार, बिहान बिहान ८ बजे डिंग्जो अन्तरराष्ट्रीय एयरपोर्टमा उडान भएको थियो, यो ल्यान्डिंग पूर्वनिर्धारित थिएन।सबै यात्रीहरू र चालक दल सदस्यहरू सुरक्षित छन्। घटना पछि उनलाई पक्राउ गरिएको थियो ।