नव बर्ष २०७५ सालको पावन अवसरमा शुभकामना

चितवन,१ बैशाख । नव बर्ष २०७५ सालको पावन अवसरमा हाम्रा विज्ञापन दाता, पाठक बर्ग सुभचिन्तक, सहयोगी तथा देशविदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा शुख,शान्ति,सुस्वास्थ्य समृद्धि एंव उत्तरोतर प्रगतिको कामना गर्दछौँ ।
राजेन्द्र आचार्य
प्रधान सम्पादक सौराहा अनलाईन तथा नमस्ते विहानी साप्ताहिक पत्रिका परिवार