सौराहा बाईल्ड लाईफ सिटीको अध्यक्षमा उमाकान्त

चितवन, २७ चैत । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको लायन्स क्लब सौराहा बाईल्ड लाईफ सिटीको अध्यक्षमा उमाकान्त पौडेल चयन भएको छन् ।
पौडेलको अध्यक्षतामा १५ सदस्ययी नयाँ कार्य समिति चयन गरिएको स्थानिय जितु तमागंले जानकारी दिए । जसको प्रथम उपाध्यक्षमा गोर्कण गिरी, द्धितिय उपाध्यक्षमा सन्तोष पुरी, तृतिय उपाध्यक्षमा सूर्य बहादुर तमागं, सचिवमा गगन रिजाल, कोषाध्यक्षमा रोजनाथ पाठक, र सहकोषाध्यक्षमा सृजना पोख्रेरल रहेका छन् ।