फ्लिम ‘कृ’ मा गीत चोरिएकै बहानामा १ करोडको माग ? के भन्छन् निर्माता (भिडियो सहित)

काठमाडौँ,२४ फागुन । पछिल्लो समयको ब्यापक चर्चा कमाएर हालसालै हलबाट उत्रिएको नेपाली फ्लिम ‘कृ’ लफडामा परेको छ । कृ मा समावेस उकालीमा पछी पछी.. बोलको गीत चोरी भएको भन्दै चलचित्र ‘सम्झना’ का निर्देशकले फ्लिम ‘कृ’ बिरुद्द प्रहरीमा उजूरी दिएका हुन् ।

बिस्तृतमा जान्न भिडियो हेर्नुहोस् –