सुनको मूल्य बढ्यो

काठमाडौँ, २० फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । शनिबार सुनको मूल्य ५७ हजार ५ सयले रुपैयाँमा कारोबार भएकोमा आइतबार सुनको मूल्य बढेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा भने स्थिर नै रहेको छ । शनिबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आइतबार कुनै परिवर्तन आएको छैन ।

 

Promise Education Consultancy