मध्यरातमा चितवन भण्डाराको वन गस्तीमा १ क्न्टिल बढी धुलो गाजा बरामद, हेरौँ ३ फोटो

 

चितवन, १९ फागुन । पूर्वी चितवनको राप्ती नगरपालिकामा स्थानियहरुको पहmलमा १ क्न्टिल १ केजी धुलो गाजा वरामद गरेका छन् ।

राप्ती नगरपालिका नगरपालिका वडा नम्बर ११ मा पर्ने शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्य र वन हेरालुको टोली अहिले साढे ११ बजे वरामद गरेको हुन् ।

वनमा काठ दाउरासगैँ गाजा तस्कर हुने क्रम बढेपछि वनले गरेको छड्के गस्ती क्रममा सो परिमाण गाजाँ वरामद गरेको आचार्यले सौराहा अनलाईन जानकारी दिए ।

भण्डारा देखि मलेखु जोड्ने चेपागं मार्ग आपँपानीमा कोराक थाकलटारबाट भण्डारा तर्फ ल्याउदै ना.१ ह ९१०० नम्बर अटो रिक्सासहित दुई व्यक्ति सो परिमाण गाजाँ गरिएको हो ।


पक्राउ पर्ने अटो चालक राप्ती ४ का राजन तामागं, कुमार घिसिगं रहेका छन् ।
वरामद गरेको गाजा र पक्राउ दुवैलाई ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक राजकुमार ट्वाटीलाई केहि अगाडी बुझाईएको उनले बताए ।