सोमबार सरकारले पुर्णता पाउँछ : अध्यक्ष प्रचण्ड

चितवन, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले सोमबार सकारले पुर्णता पाउने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसंग विहान मात्र छलफल भएको बताउदैँ सोमार दिउँसो ३ बजे मन्त्रिहरुको सपथ हुने जनाकारी दिनुभयो ।

Promise Education Consultancy