किन छेकेन् सिर्जुलाई जामाले हेरौँ भिडियो

 

चितवन, ९ फागुन । पछिल्लो समयका चर्चित लोकदोहरी गायक प्रकाश कटुवाल र लोकदोहोरी गायिका तथा मोडल सिर्जु अधिकारीको छेकेन जामाले बोलको लोकदोहोरी गीत स्मृति म्युजिकको प्रस्तुतीमा प्रकाश कटुवालको अफिसियल युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक भएको छ ।

प्रकाश कटुवाल र सिर्जु अधिकारीको स्वर गायक कटुवाल कै लय तथा शब्द रहेको उक्त गीत को म्युजिक भिडियोमा विक्रम चुहान निर्देशन प्रकाश खडका छयाङकन मिलन विकको सम्पादन रहे को छ ।
प्रकाश कटुवाल, सिर्जु अधिकारी र सन्ध्या बुढा (काउलीबुढी)को कमेडी अभिनय रहेको छ ।

पछिल्लो समयका चर्चित लोकदोहरी गायक प्रकाश कटुवाल र लोकदोहोरी गायिका तथा मोडल सिर्जु अधिकारीको छेकेन जामाले बोलको लोकदोहोरी गीत स्मृति म्युजिकको प्रस्तुतीमा प्रकाश कटुवालको अफिसियल युट्युब च्यानल मार्फत बजार सार्वजनिक भएको हो ।