सवारीसाधनको ठक्करबाट चितवनकी सुष्मा लामाको मृत्यु

चितवन,९ फागुन । बालकुमारीमा गएराति सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

चितवन  कठार   घर भई हाल काठमाडौं काँडाघारी बस्ने ३२ बर्षीय सुष्मा लामाको मृत्यु भएको हो। राति ११ बजे नम्बर नखुलेको निसान गाडीको ठक्करबाट घाइते भएकी लामाको उपचारको क्रममा किष्ट मेडिकल कलेज इमाडोलमा मृत्यु भएको हो।

दुर्घटनापश्चात् सवारी साधनसहित फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Promise Education Consultancy