अनमोल चितवन निकुञ्ज घुमेपछि…..

 

चितवन, ८ फागुन । युवास्टारका रुपम परिचित चर्चित नेपाली नायक अनमोल केसी अभिनित चलचित्र कृ यतिबेला धमाधम नेपाली सिनेमाहलहरुमा प्रर्दशन भैरहेको छ ।
प्रदर्शनको पहिलो हप्ता नाघ्दै गर्दा यस चलचित्रले साढे ५ करोडको आर्थिक कारोबार गरेको छ।

‘कृ’ फिल्मको लागि झन्डै २ बर्ष घरमै सिमित रहेका नायक अनमोल अब भने क्याप्टेन फिल्मको तयारीमा जुट्ने भएका छन् । फिल्म क्याप्टेनमा उनी फुटबल खेलाडीको रुपमा देखिने भएका छन्।


कृ फिल्म रिलिज भए लगतैर यतिबेला नायक केसी आफ्नी दिदि काजलसंग चितवनमा रहेका छन् ।
दिदि काजलासंग चितवन आएका केसीले चितवन राष्टिय निकुञ्ज घुमेका छन् । जीप सफारी गर्दै मचान दिदिभाइले फोटो पनि खिचेका छन् । भने

हात्तीलाई समाउदै फोटो पनि खिचेका छन् । उनी किन सुटुक्क चितवन आए जंगल सफारी किन गरेका हुन् भन्ने बारेमा सबै तीर चासो बढेको छ ।