व्यवसायी ठाकुरको हत्या

महोत्त्तरी, ५ फागुन। महोत्तरीको मटीहानी ७ बस्ने सैलुन व्यवसायी ३६ वर्षीय रमेश कुमार ठाकुरको हत्या भएको छ ।

राति करीब ८ बजे सैलुन बन्द गरेर घर जाने क्रममा अज्ञात समुहले उनको हत्या गरेको हो । जिप्रका महोत्तरीका प्रहरी निरीक्षक केदार बस्नेतले घटनाको अनुसनधान भइरहेको बताए

Promise Education Consultancy