क्यानडाले दियो नेपाललाई १९५ रनको लक्ष्य Live

काठमाडौं,  फागुन २ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा क्यानडाले नपाललाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

८ विकेटको क्षतिमा क्यानडाले १९५ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडाले ब्याटिङ गरेको थियो ।

 

 

 

Promise Education Consultancy