प्रथम मेयर कप भलिबलको उपाधि एपीएफ क्लबलाई

 

चितवन, १ फागुन । प्रथम मेयर कप अन्तर्राष्ट्रिय अामन्त्रण महिला भलिबलकाे उपाधि सशस्त्र प्रहरीकाे एपीएफ क्लबले जितेकाे छ । शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३-० काे सेटमा पराजित गर्दै उपाधि जपतेकाे हाे ।
यसअघि तेस्राे स्थान नेपाल पुलिस क्लबकाे पाेल्टामा पारेकाे छ । नेपाल अार्मी २५-१६, २५-१९ र २५-२० काे साेझाे सेटमा ३-० ले पराजित भएकाे छ ।

Promise Education Consultancy