सबै यो राम्रो भयो भन्नेभएपछि पार्टी एकता हुन्छ : प्रचण्ड (भिडियो)

राजेन्द्र आचार्य
चितवन, २६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै यो राम्रो भयो भन्नेभएपछि पार्टी एकता हुने उदघोष गरेका छन् ।
“पार्टी एकता दुई जनाको मात्रै कुरा मिलेर मात्रै होईन् उनले भने होल पार्टी, दुवै संगठनका माथी देखि तलसम्मको रयाङ्गक एण्ड फाइलले कम्फट् टेबल गरेपछि एक हुने हो । ”
प्रेस चौतारी र प्रेस सेन्टर चितवन शाखाले संयुक्त रुपमा यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संयोजन समिति बनाउदा र अन्य वाडफाड गरिएको सहमति जस्तै एकता हुने हुदाँ समय लागेको स्पष्ट पारे ।
उनले पार्टी एकता जसरी पनि हुने दोहार्याउदै एकता सरकार अगाडी नै हुने बताए ।
साथै सरकार वाम गठबन्धनको सरकारको ६ गते बन्ने दावी समेत उनले गरे ।