सुष्मा स्वराजसँग केपी अाेली एक्लैले भेटे,माधव नेपाल र झलनाथलार्इ रात्रिभाेजमा पनि बेलाएनन

काठमाडौं, १९  माघ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजस‌ंग एमालेकाे भेटवारे माधव नेपाल र झलनाथ खनालपक्षले थाहा नभएकाे प्रतिक्रिया दिएका छन् ।

हिजाे भएकाे एमाले शिर्ष नेताहरु सहितकाे रात्रिभाेज र सामुहिक भेटमा माधव नेपाल र झलनाथ खनाललार्इ नबाेलार्इएकाे र दुबै पक्षका नेताहरु समेत नगएकाे बतार्इएकाे छ । यसले एमालेका शिर्ष नेताहरुका बीचमा के खटपट भएकाे हाे भन्ने शंका उब्जाएकाे छ ।