भारतीय मिडियामा राजेन्द्र महत्ताे – ‘भारतबिना नेपाललार्इ सास फेर्न पनि मुस्किल छ’

काठमाडौं, १२ माघ । राष्ट्रिय जनता पार्टी -राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता राजेन्द्र महत्तोले भारतबिना नेपाललार्इ सास फेर्न पनि मुस्किल छ हुने बताएका छन् ।

उनको यहि अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमकिताका साथ छापेका छन् ।