राष्ट्रिय जनमोर्चाले छान्यो राष्ट्रियसभाका उम्मेद्वार

काठमाडौं,९ माघ। प्रदेश ४ र ५ का तीन सिटमा  राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिने निर्णय गरेको  राष्ट्रिय जनमोर्चाले  आफ्नो  उम्मेदवार छनोट गरेको छ ।

जनमोर्चाले प्रदेश ४ को खुलातर्फ कृष्ण अधिकारी र महिलातपर्ल मिना पुनलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश ५ को खुला रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।

Promise Education Consultancy