बाख्राले जन्मायो टाउको नभएको पाठो

डोटी, ७ माघ । डोटी जिल्लाको कुमालीकाटमा गए राति करिब ३ बजे तिर स्थानीय चक्र कठायतले पालेको बाख्रा ब्याउदा टाउको स्थानी पाठो जन्मेको छ ।
दि.सि.न।पा ४ कुमालीट घर भएका कठायतले पालेको बाख्राले यस्तो पाडी जन्मीएको हो ।
पाँच महिना ८ दिनमा जन्मेको हो, जन्मेपछि करीब १५ र २० मिनेट चारै खुट्टा चलाईरहेको र पछि मात्र मरेको उनले बताए ।
बाख्रा जिउँदै रहेको उनले बताए ।

Promise Education Consultancy