चितवनमा पहिलो पटक विद्यार्थीहरुको माई करियर म्याच परिक्षण हुने

चितवन, ६ माघ । चितवनमा पहिलो पटक माई करियर म्याच परिक्षण हुने भएको छ ।
विद्यार्थीहरुको मनोविज्ञान बुझरे उसलाई सहिबाटोमा डोराउन यो परिक्षण सुश्र गर्न लागिएको छ ।
बैदेशिक उच्च शिक्षाका जाने विद्यार्थीहरुले आफुखुसी वा अभिभावक सल्लाहको आधारमा विभिन्न विषय पढीरहेको अवस्थामा माई करियर म्याचको परिक्षणबाट विद्यार्थीहरुले आफु कुन कुरामा अब्बल छु, कुन कुरामा राम्रो गर्न सक्छ त्यो थाहा पाउन सक्ने ग्लोबल रिच क्षेत्रिय प्रमुख सुरेश पौडेलले जानकारी दिए । र साथै त्यसबाट भविष्यको लागि सहि विषय बस्तु छनोट गर्न सक्छ ।
चितवनमा यहि मंगलबार ९ गते आयोजना हुने अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयरमा सो परिक्षण निशुल्क रुपमा गर्ने घोषण सहित शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले शुभारम्भ गर्ने ग्लोबल रिच क्षेत्रिय प्रमुख सुरेश पौडेलले जानकारी दिए ।
‘करियर म्याच परिक्षण भनेको विद्यार्थीहरुको मनोविज्ञान बुझेर कुन विषय पढ्दा राम्रो, हुने वा रुच के हो भनि परिक्षण गर्ने प्रक्रिया हो उनले भने यो अनलाईन मार्फत २५ मिनेटसम्म विभिन्न प्रकारका फरक फरक खाले प्रश्न सोधीने छ । ’
यो एक किसिमको साईकोम्याटिक टेस्ट समेत भएको उनले प्रष्ट पारेका छन् ।
जहाँबाट विद्यार्थीहरुको कुन विषय, रुचि छ भनि थाहा पाईने उनले बताए
अष्ट्रेलिय कम्पनीको सहकार्यमा काठमाडौँसहित चितवनमा पनि ग्लोबल रिचले माई करियर म्याच सुरु गर्न लागेको छ ।

Promise Education Consultancy