सरकारले अझै सकेन प्रदेश प्रमुख र अस्थाई मुकाम तोक्न, बैठक आजै पुन:३ बजे बस्ने

काठमाडौं, ३ माघ । प्रदेश प्रमुख  प्रदेशको अस्थाई मुकाम तोक्नका लागि आज विहान १० बजे बसेको मन्त्रि परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केही बेर बसेर सकिएको थियो ।

प्रदेश प्रमुख र अस्थायी मुकामका विषयमा थप छलफल आवश्यक रहेको भन्दै बैठक पुन ३ बजेकोका लागि बोलाइएको छ ।