सौराहा अनलाइन | २०७४, २ माघ मंगलवार
चितवन, १ माघ । पवित्र तिर्थ धार्मिक स्थल देवघाटधाममा मागे संक्रान्ति मेला भर्न आउनेको भिड लागेको छ । मेलामा आईतबार देखि नै विभिन्न जिल्लाबाट भक्तजनहरु आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।
मनाङ : च्याङ्ग्रा खान गएको हिउँ चितुवा, च्याङ्ग्रा कै खोरमा थुनिएको छ । बुधबार मनाङ जिल्लाको नार्पा भूमि.....