देवघाट मेलाको रौनक हेरौँ ५ फोटोमा

चितवन, १ माघ । पवित्र तिर्थ धार्मिक स्थल देवघाटधाममा मागे संक्रान्ति मेला भर्न आउनेको भिड लागेको छ । मेलामा आईतबार देखि नै विभिन्न जिल्लाबाट भक्तजनहरु आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

Promise Education Consultancy