मापसे गर्ने दुई चालक प्रहरीको नियन्त्रणमा

ईच्छाकामना, ३० पुस । मापसे सेवन गरि सवारी साधन चलाउने दुई चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मग्लिनले धुनीवेसी गाउँपालिका ७ धादिङका कुल बहादुर सुवेदी र हेटौँडा नगरपालिका ४ का स्वरमणी दाहाललाई शनिबार नियन्त्रणमा लिएको हो ।
उनिहरुलाई आज सात दिनको म्याद थप गरि सार्वजनिक अपराध अन्तरगत अनुुन्धान अगाडीे बढाइएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर केसीले जानकारी दिनुभयो ।

Promise Education Consultancy