इन्टरनेशनल सिमेन्टको ब्राण्ड एम्बेस्डरमा राजेश हमाल, ओम र रुद्राक्ष सिमेन्ट प्रवर्द्धन गर्ने (भिडियो)

 

काठमाडौं, ३० पुस । इन्टरनेशनल सिमेन्टले नायक राजेश हमाललार्इ ब्राण्ड एम्बेस्डर बनाएको छ।

ब्राण्ड एम्बेस्डर सम्वन्धी सम्झौंतामा कम्पनीका संचालक विमल अग्रवाल, उनका भाई सन्दीप अग्रवाल र नायक हमालले हस्ताक्षर गरे।
उद्योगले उत्पादन गर्ने ओम, ज्योती र रुद्राक्ष ब्राण्डका सिमेन्टको बजार प्रवर्द्धनमा हमाल सहभागी हुनेछन्। कम्पनीका संचालक अग्रवालले बजार प्रवर्द्धनमा नायक हमालको सहभागिताले नयाँ आयाम थप्ने बताए।

Promise Education Consultancy