रत्ननगर महोत्सव आज देखि सुरु, हेरौँ ९ फोटो र भिडियोमा शोभायात्रा

चितवन, २७ पुस । रत्ननगर महोत्सव आज देखि सुरु भएको छ ।  पूर्वी चितवनको रत्ननगगरमा हुने महोत्सवमा आज विहान शोभा यात्रा गरिएको छ ।
विभिन्न जातजाती, थारु जनजाती लगायतको स्थानिय संस्कृति झल्कने –याली रत्ननगरको विद्युतचोकबाट सुरु भई नगरको मुख्य सडक हुदैँ महोत्सव स्थल सम्म निकालिएको छ ।
महोत्सवको उपराष्ट्रपती नन्द बहादुर पुनले केहीबेरमा उद्घाटन गर्ने छ  ।

हेरौँ ९ फोटो र भिडियोमा

भिडियो

रत्ननगर महाेत्सव २०७४ शाेभा यात्रा

Publié par Sauraha online sur mercredi 10 Janvier 2018

Promise Education Consultancy